ओङ्बु शेर्पा र याङ्जी शेर्पाको प्रस्तुतिमा ‘टाढा भइयो अबत..’ बोलको भिडियो सार्बजनिक
ओङ्बु शेर्पा र याङ्जी शेर्पाको प्रस्तुतिमा वियोगान्तमा आधारित मन छुने गीत एल्बम (टाढा भयो अबत) बोलको भिडियो म्युजिक नेपालमार्फत सार्बजनिक भएको छ ।
हाल रोजगारको सिलसिलामा मलेशियामा रहेको अङ्बु शेर्पा र...