साउदीबाट १७ नेपालीको चित्कार- भेडाबाख्राजस्तै थुनेका छन् सरकार, उद्धार गरियोस्
मङ्सिर ७, काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउदी अरब गएका १७ नेपाली युवकले आफूहरूको उद्धारका लागि सरकारसँग याचना गरेका छन् । साउन ४ गते साउदी पुगेका ती युवा साउदीको अल्कासिम...