भदौ ३१, सल्यान । सल्यानको श्रीनगरमा जिल्लाकै सबैभन्दा ठुलो होटल सञ्चालनमा आउदैछ । होटेल युनाईटेड एण्ड पार्टि प्यालेस प्रालिको नाममा र्सञ्चालन हुन लागेको होटेल सल्यानको सबै भन्दा ठुलो होटेल हो...