राजेन्द्र महतोले बल्ल बुझेछन् नाकाबन्दीको बेला जनताले पाएको दु:ख (भिडियो सहित)
साउन १५, काठमाडौँ | ओली सरकारलाई झुकाउन भएको नाकाबन्दीले जनतालाई असर पुगेछ भन्ने कुरा बल्ल बुझेछन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले | तलको भिडियोमा राजेन्द्र महतोले सोहि कुरा...