साउन १३, धुन्चे । नेपाल–चीन केरुङ नाकामा व्यापार व्यवसाय बढेपछि सदरमुकाम धुन्चेमा नेपाल बङ्गलादेश बैंक स्थापना गरिएको छ ।
बैंक प्रबन्धक रोशनराज कर्णिकारका अनुसार केरुङ्तर्फका व्यापारीलाई केन्द्रित गरी सीमा...