लामो समयसम्म पानी नपर्दा खेतीपाती गर्नको लागि समस्या भएको र लगाएको खेती पनि खडेरीले सुक्न थालेपछि पछिल्लो समयमा ठाउँठाउँमा इन्द्रको पुजा गरी कृषकहरुले पानी माग्न थालेका छन् । यसैविच कुश्मा...