बैशाख ५, कैलाली । कैलालीको सहजपुर गाविस वडा नं. १ स्थित बासपानी सामुदायिक वनको जंगलमा एक बेबारिसे शव फेला परेको छ । खानिडाँडा बाट झन्डै साढे ५ घण्टाको दुरीमा रहेको...