शँकर के सी/ फागुन १७, सल्यान । सल्यानको कपुरकोट बजार क्षेत्रमा आज सरसफाइ गरिएको छ । नेकपा एमाले धनवाङको आठौँ गाउँ अधिवेशनको अवसरमा आज सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।...