पुस २८, दाङ । तुलसीपुर ५ ‘ख’लाइनमा रहेको विद्युत ट्रान्सफर्मरमा मंगलवार विहान आगो लागेको छ । रतननाथ मन्दिर नजिक रहेको ढाई सय केभिएको ट्रान्सफर्मरमा आकस्मिक आगो लाग्दा झन्डै तीन लाख...