वाजुङ गाविसमा जाने बजेट पारदर्शी रहेको सरोकारवालाहरुको भनाई
मंसिर ११, पर्वत । गाविस कार्यालयमा सञ्चालन हुने हरेक कृयाकलापमा पारदर्शिता अपनाउने पर्वतको बाजुङका सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । नवचेतना सामुदायिक विकास केन्द्र कुश्माको आयोजना तथा एलजिएएफ कार्यक्रमको आर्थिक...