हेमन्त खतिवडा/भदौ १३, रसुवा । २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले बिस्थापित परिवारलाई जिल्ला भूमिअधिकार मञ्चले खाद्यान्न बितरण गरेको छ । खाद्यान्नको समस्या भईरहेको अवस्थामा चामल पाएपछि बिस्थापितहरू खुशी भएका छन्...