समानुपातिक मत: एमाले-कांग्रेसले १५-१५ हजार मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई साढे ९ हजार मत
मङ्सिर ५, काठमाडौँ । घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकर्तफको प्रारम्भिक मतगणनामा तेस्रो स्थानमा देखिएको छ । निर्वाचन आयोगले पछिल्लोपटक जारी गरेको मत विवरणमा ९ हजार ४२९ मतका...