नेपालमा ५५ मुलुकको सवा २ खर्ब प्रत्यक्ष वैदेशिक लगानी
भदौ २९, काठमाडौँ | नेपालमा विभिन्न ५५ देशबाट वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणको प्रतिवेदनले २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको सवा...