माघ २२, अछाम | मेल्लेख गाउँपालिका–१ रिसिदहमा ढुंगाले च्यापिएर दुईजनाको मृत्यु भएको छ ।
ढुंगाले च्यापिएर मेल्लेख गाउँपालिका–१ का ४० वर्षीय मनसिंह धामी र ४१ वर्षीय हरिदेव धामीको मृत्यु भएको हो...