कमल रावल/असोज १५ अछाम । सुर्खेत देखि अछामको मंगलसैन सम्म बस सेवा संचालन भएपनि बस मंगलसैन सम्म नपुग्दा यात्रुले समस्या भोगेका छन् ।
पछिल्लो समय दैलेखको साँईखोला र अछाम बेलखेत जोड्ने...