कमल रावल/असार १९, अछाम । अछामको १० वटै स्थानिय तहको मतगणना सार्वजनिक भएको छ । जसमा नेपाली काग्रेस ५, नेकपा एमाले, ३ र नेकपा माओवादि केन्द्र २ स्थानमा विजयी भएको छ...