सानदार प्रर्दशनका बिचमा सफल रहयो १० औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता
कमल रावल अछाम | अछाम जिल्लाकै बहु चर्चित क्रिकेट प्रतियोगिता बर्षेनि ओलिगाउमा हुुने गर्दछ । मैदानको अभाव भएपनी गहु खेती भित्री सकेपछि खेतका गरामा क्रिकेट प्रतियोगिता हुने गर्दछ । सुुदुुरपश्चिममा...