ठुला बिद्यार्थी संगठनका आ-आफ्नै अडानले उम्मेद्वारी दर्ता हुन सकेन
कमल रावल/फागुन १४, अछाम । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावको लागि आज क्याम्पसमा मनोनयन दर्ता गराउने दिन भएपनि अछामका कुनै पनि क्याम्पसमा मनोनयन दर्ता भएको छैन । अछामका ३ ठुला विद्यार्थि...