कृष्ण बिष्ट | मङ्सिर १८, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं १० स्थित पनालीका हर्क बहादुर बिष्ट अपाङ्ग हुन । उनको एक खुट्टा र दाया हातले काम गर्दैन ।...