निरन्तरको भारी बर्षाले डडेल्धुरा लगायत सुदूरपश्चिमको जनजिवन प्रभावित
ललित बोहरा/साउन ८, डडेल्धुरा । लगातारको बर्षाले डडेल्धुरा लगायत सुदूरपश्चिमको जनजिवन प्रभावित बनेको छ ।
४ दिन अगाडी देखी निरन्तर भईरहेको बर्षाले पहाडी जिल्ला लगायत उता तराईका जिल्लाको जनजिवन...