फागुन ७, डडेल्धुरा । ६७ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर डडेल्धुरामा पनि मनाइएको छ ।
२००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र...