प्रधानमन्त्रीको गृहनगर पुगेर देउवामाथि खनिए ज्ञवाली
साउन ४, डडेल्धुरा । प्रधानमन्त्री एवंम नेपाली काग्रेंसका सभापति शेर बहादुर माथि नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली खनिएका छन् । दोस्रो चरणको निर्वाचन सकिए पछि ७ नम्बर प्रदेशका जिल्लाको स्थिति अध्ययन...