संक्षम गैर सरकारी संस्थाले बैंक र अभिकर्ताहरुलाई संक्षम बनाउदै (फोटोफिचर)
ललित बोहरा/साउन २४, डडेल्धुरा । व्यावसायिक अभिकर्ता र साझेदार बैंकहरुको लागी शाखा रहित बैंकिङ्ग सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मंगलबार डडेल्धुरामा सक्षम गैर सरकारी संस्थाको आयोजनामा उक्त...