अनेरास्ववियु डडेल्धुराले भित्री मदेशका ४ बिद्यालयमा कमिटी गठन ,अध्यक्ष र उपाध्यक्ष बिच समन्वय अभाव
ललित बोहरा । पुष १७ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले त्रिवेणि बहुमुखी क्याम्प ,सिद्वनाथ उमावि र जनज्योति मावि परशुराममा कमिटी गठन गरेको छ । जसमा क्रःमस हरेन्द्र साउद...