दार्चुलामा १ सय २४ केन्द्रको मतपेटिका सदरमुकाम पुग्यो
लोकेन्द्र प्रशाद जोशी/मङ्सिर ११, दार्चुला । दार्चुलाको अति बिकट एब. दुर्गम दुई मतदान केन्द्रको मतपेटिका सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ । विहान १० बजेभित्र नै हेलिकोप्टरले अपिहिमाल गाउँपालीकाको पाथा...