दार्चुलामा जनप्रतिनिधिकै गाडिमा भित्रिदै गरेको अबैध मदिरा बरामद
कात्तिक १६, दार्चुला | दार्चुला जिल्लाको मालीकार्जुन गाउँपालीकामा जनप्रतिनिधि र स्थानिय ब्यपारीहरुको मिलेमतोमा गोकुलेश्वरबाट ल्याइदै गरेको ३२ पेटि प्रतिबन्धीत मदिरा बिहिबार प्रहरीले पक्राउ गरेको छ । गत साउनदेखी नै मदिराको...