प्रदेश नम्बर ७ का सबै गाउँपालिकामा कार्यकारी अधिकृत, कुन गाउँपालिकाको को परे ? (नामावली सहीत)
ललित बोहरा | चैत्र ४, डडेलधुरा | सरकारले सबै गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । स्थानीय चुनावको लागि आवश्यक काम समेत गर्नेगरी ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाइएको संघीय मामिला...