बैशाख २९, दार्चुला । दार्चुलाको ट्राफिक चेक पोष्ट खलंगा र गोकुलेश्वरमा एक महिनाको अवधिमा १ सय ५१ सवारी ट्राफिक कार्वाहीमा परेका छन् । ट्राफिक प्रहरीले बैशाख महिनामा कार्वाहीमा परेका सवारी साधनबाट...