डोटी कांग्रेस पार्टी कार्यालयमा कालोझण्डा
माघ ४, डोटी | सरकारले ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा हालेका छन् ।
पार्टीको झण्डा हटाएर कालोझण्डा हालिएको हो । नेपाली...