सुदुर पश्चिम क्षेत्रीय महोत्सव आउन तिन दिन बाँकी, तयारी अन्तिम चरणमा
प्रकाश बम/फागुन १८, डोटी । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा आयोजना हुन लागेको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव” आउन ३ दिनमात्रै बाँकी रहदा तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव को तयारी...