दिल्लीमा उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा सुधार
कैलाली | कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल भारतको दिल्लीमा उपचारपछि घर फर्किएका छन् । दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा १६ दिन उपचार भएपछि हमाल धनगढीस्थित घरमा फर्किएका हुन् । ‘अहिले...