जब उपचारको लागि अस्पताल पुर्याइएको छोरी घर फर्किँदा छोरो बन्यो !
भदौ २१, धनगढी । कैलालीस्थित सेती अञ्चल अस्पतालमा दुईजना सुत्केरी महिलाका नवजात शिशु साट्नेसम्मको लापरवाही भएको छ ।
अस्पतालमा सोमबार डडेल्धुराकी भावना बोहरा र कैलालीको गोदावरी नगरपालिकाकी काली खातीका नवजात शिशु...