महाकाली सन्धिका चौबिस वर्ष : दोधारा चाँदनीले पानी पाएन
शेरबहादुर सिंह, साउन ३१, भीमदत्तनगर । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि सन्धिअनुसार दोधारा चाँदनीलाई सिँचाइका लागि दिनुपर्ने पानी दिन भारतले आनाकानी गर्दै आएको छ ।
सन्धिअनुसार...