प्रतिनीति सभा र प्रदेश सभा निर्वाचन: मतदाता रिझाउन ब्यस्त उम्मेदवार
कात्तिक २०, कालिकोट । मौसम परिर्वनसंगै कालिकोटमा जाडो बढ्दै गए पनि चुनावी माहौल भने निकै तातिएको छ ।
मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफ्नो जित सुनिश्चत भन्दै चुनावी...