विप्लब समूहद्वारा बझाङमा अधिकृतलाई कालोमोसो
टेकेन्द्र बोहरा | असार १३, बझाङ | नेपाल कम्युनिष्ट पार्टी बिप्लवले बझाङ जिल्लामा एक अधिकृतलाई कालोमोसो दलेको छ । जिल्लाको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई भ्रष्टाचार गरेको आरोपमा आज बिहानै ...