जेठ २८, भीमदत्तनगर | कञ्चनपुर बेदकोट नगरपालिका–२ स्थित चाँदनीफाँटा र जडेपानी जोड्ने सडक खुलाउनका लागि २० जना स्थानीयले निःशुल्क रुपमा जग्गादान गरेका छन् । बस्ती बसेको करीब पाँच दशकपछि सो सडक...