जेठ २२ कैलाली | प्रदेश नम्बर ७ को राजधानी धनगढीमा गोली प्रहार गरी नौ लाख ५० हजार रकम लुट्ने लुटेरालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार...