पुस १७, दार्चुला । दार्चुलाका खेतीयोग्य जमिन लामो समयदेखि पानी नपर्दा बाँझै रहेका छन् । सिँचाई सुविधा भएका ठाउँमा गहुँ छरिसकेको भए पनि सिँचाई सुविधा नभएको ठाउँमा पानी नपर्दा जमिन बाँझै...