कञ्चनपुरमा वनका उपाध्यक्षसहित आठजना तस्करीमा पक्राउ
कात्तिक २३, कञ्चनपुर । कञ्चनपुरको शङ्करपुरमा रहेको बागवानी सामुदायिक वनका उपाध्यक्षसहित आठजना काठ तस्करीको आरोपमा पक्राउ परेका छन् ।
सालको काँचो रुख कटानी गरी आइतबार राति गोरुगाडामा राख्दै गरेका बेला वनका...