जेठ १३, डोटी । सेती नदीमा नुहाउने क्रममा आज बगेर एक जना बेपत्ता भएका छन् । आदर्श गाउँपालिका–५ लामीखालका ४५ वर्षीय पुष्कर सिंह बगेर बेपत्ता भएका हुन् ।
मलामी आएका उनी...