एसियाकै ठूलो महाशिला मासिने भएपछि स्थानीयको विरोध
पर्वत । दक्षिण एसियाकै ठूलो मानिएको महाशिला मासिने भएपछि स्थानीयबासीले विरोध जनाएका छन् । महाशिला गाउँपालिकाले महाशिलालाई कुदेर शिव पार्वतीको विशाल मुत्र्ति बनाउने काम थालेपछि स्थानीयबासीले विरोध जनाएका...