‘लिगलिगकोट’ आकर्षक गन्तव्य बन्दै, शुरु भयो ‘लिगलिगकोट होमस्टे’
मनोज पराजुली । मंसिर १४, गोरखा । ऐतिहासिक तथा पर्यटकीय नगरी 'लिगलिगकोट' घुम्न आउने पर्यटकले अबदेखि होमस्टे बस्न पाउने भएका छन् । पालुङ्गटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कडेंल र उपप्रमुख पम्फा...