भारतको उत्तराखण्डमा भीषण बाढी : ४ जनाको मृत्यु, ५० बेपत्ता
काठमाडौँ ।भारतको उत्तराखण्ड राज्यमा मंगलवार बादल फाटेपछि आएको भीषण बाढीमा परेर चारजनाको मृत्यु भएको छ । ५० जना हराइरहेका छन् । एउटा पहाडबाट पानीको धारा उत्तरकाशीमा रहेको धराली गाउँतर्फ बढिरहेको...