बेइजिङ–दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला
चैत १३, काठमाडौं । बेइजिङ–दुर्घटनाग्रस्त चिनियाँ यात्रुवाहक विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला परेको छ । दोस्रो ब्ल्याक बक्स आइतबार फेला परेको चिनियाँ उद्दार समूहले जनाएका छन् ।
चाइन इस्टर्न एयरवेजको...