प्रधानमन्त्री खान र राष्ट्रपति पुटिन बीच टेलिफोनवार्ता
माघ ४, काठमाडौँ | पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरू बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा...