परिवार नियोजनका साधन गरिब मुलुकलाई दिनुभन्दा, फ्रान्स लगेर जलाउने अमेरिकाको तयारी
काठमाडौँ | अमेरिकाले झन्डै एक करोड डलर मूल्यका परिवार नियोजनका साधनहरू फ्रान्स लगेर जलाउने तयारी गरेको छ। अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी (युएसएड) कार्यक्रम अन्तर्गत वितरण गर्न खरिद गरी बेल्जियमको गोदाममा...