एजेन्सी | रुसको स्वास्थ्य मन्त्रालयले मंगलबार आफ्नो अनुसन्धान टोली क्यान्सरको खोप बनाउन सफल भएको घोषणा गरेको छ । यो जानकारी रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले...