जमिनबाटै हमला गर्न इजरायली सैनिक गाजाको सीमा क्षेत्रमा
असोज २८, काठमाडौँ | हमास लडाकूलाई निमिट्यान्न पार्ने भन्दै इजरायली सेनाले गाजामा प्रवेश गरेर जमिनबाटै हमला गर्ने भएको छ ।
त्यसका लागि इजरायली सेना गाजाको सिमा नजिकै भेला भइरहेका बीबीसीले जनाएको...