गुगल म्यापको भर पर्दा भत्किएको पुलबाट खस्यो कार, चालकको मृत्युपछि गुगलविरुद्ध मुद्दा
असोज ८, काठमाडौँ | गुगल म्यापको भर परेर कार कुँदाइरहेका एक अमेरिकीको गत वर्ष दुर्घटनामा मृत्यु भयो । गुगल म्यापमा बाटो अपडेट नभएको र भत्किसकेको पुलसमेत सद्दे नै देखाएका कारण...