सुडानबाट विदेशी नागरिक र दूतावासका कर्मचारी फिर्ता गर्ने अभियान जारी
बैशाख ११,सुडान | सुडानमा जारी द्वन्द्वका कारण सडक, हवाई र समुद्री मार्गबाट विदेशी नागरिक तथा दूतावासका कर्मचारीको उद्धारका लागि थुप्रै उद्धार अभियान सुरु भएको छ ।
राजधानी खार्तूमको मुख्य विमानस्थल भारी...